Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

कैलालीमा ट्रकको ठक्करबाट  १ जनाकाे मृत्यु 

कैलालीमा ट्रकको ठक्करबाट  १ जनाकाे मृत्यु 

  •  

    onlinepatrika
    Arghakhachi

    कैलाली । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका ८ स्याउले चोकमा ना ६ ख ५३६६ नम्बरको  ट्रकले  ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो।
    ट्रकको ठक्करबाट घाइते उनको उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएपछि मृत्यु भएको हो। मृतककाे पहिचान नखुलेकोले   प्रहरीले आफन्तको खोजी कार्य गरिरहेको छ।

    AGNI GROUP

    घटनापछि ट्रक चालक कपिलवस्तु ९ भर्तापुरका २५ वर्षीय सैलेश नेपालीलाई प्रहले नियन्त्रणमा लिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij