Jun 21 2026 | २०८३, असार ७ गते
बागलुङ नगरपालिका–१४ नारायणस्थानाामा ध १ च ३६० नम्बरको ट्रयाक्टर कालीगण्डकी करिडोरको बलेवा–कुश्मीशेरा खण्डमा दुर्घटना भएको हो।
दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका १२ वर्षीय सुदीप केसीलाई उपचारका लागि कुश्मा अस्पताल लगिएको छ।
दुर्घटनापछि ट्रयाक्टर चालक भने फरार छन् । कैयादेखि करिडोरमा उक्लिने क्रममा ट्रयाक्टर भिरबाट झन्डै २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij