Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडाैँ । कतार सरकारले कोरोनामहामारीसंग जुध्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएकाे छ । कतार फण्ड फर डेभलपमेन्टले ५० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।
उक्त स्वास्थ्य सामग्री कतारी राजदुतावासका कन्सुलर नासर विन घानिम अल घानिम अल मादिदले स्वास्थ्य मन्त्रालयका सहसचिव डा पवनजंग रायमाझिमार्फत हस्तान्तरण गरेका हुन्।
यसअघि पनि कतार सरकारले नेपाललाई चार्टड फ्लाइटमार्फत स्वास्थ्य सामग्री पठाएको थियो। कोभ्याक्स कार्यक्रममार्फत कोरोना विरूद्दको खोप पनि उपलब्ध गराएको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij