Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

आजदेखि राप्रपाको महाधिवेशन

आजदेखि राप्रपाको महाधिवेशन

  •  

    onlinepatrika
    Arghakhachi


     आजदेखि  राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सुरू भएकाे छ । याे महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा  हुनेछ। महाधिवेशन मंसिर १७ गतेसम्म चल्नेछ। महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको छ।

    AGNI GROUP

     बिहान ११ः३०  उद्घाटन गर्ने कार्यक्रम छ। तीन पार्टी मिलेर राप्रपा बनेपछि पहिलोपटक महाधिवेशन हुन लागेको हो। महाधिवेशनमा अध्यक्ष पदमा  कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा उत्रने भएका छन्।

    पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्षमा प्रतिस्पर्धा नगर्ने भएका छन्। राप्रपाले पहिलोपटक प्रदेश सभा क्षेत्रहरूबाट महाधिवेशन प्रतिनिधिहरू चयन गरेर महाधिवेशन गर्न लागेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij