Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

चितुवा छालासहित तीन जना पक्राउ 

चितुवा छालासहित तीन जना पक्राउ 

  •  काठमाडौं  । काठमाडौं महानगरपालिका वडा नम्बर ९ विमानस्थल क्षेत्रबाट तीन जनालाई दुर्लभ चितुवाको छालासहित पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    नुवाकोट घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने २८ वर्षीय विशाल तामाङ, ३२ वर्षीय विनोद तामाङ र चितवनका ४२ वर्षीय कामी सिंह स्याङ्तानलाई पक्राउ गरेको हो । उनीहरूबाट दुई फिट दुई इन्च लम्बाइ र ७ इन्च चौडाइ भएको छाला बरामद गरेको हो । थप अनुसन्धानको लागि बुधबार जिल्ला वन कार्यालय काठमाडौं पठाएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij