Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

लागूऔषधसहित दुई जना पक्राउ

लागूऔषधसहित दुई जना पक्राउ

  • ललितपुर ।  लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । सुनसरी धरान उपमहानगरपालिका १५ बस्ने २१ वर्षीय बिशाल खड्कालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । यस्तै सुर्खेत वीरेन्द्रनगर नगरपालिका ८ बस्ने ३३ वर्षीय विजय खरेललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिशाललाई लागूऔषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले जाँच गर्नेक्रममा ३० ट्याब्लेट नाईट्रोसन, २० एम्पुल लुपिजेसिक, २० एम्पुल एभिल, १० एम्पुल डाईजेल्याब, १० एम्पुल फेनारगन र १० एम्पुल डाईजेपाम सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij