Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

पत्नीको संहार

पत्नीको संहार

  • काठमाडाैँ । मंसिर १६ गते घनादेवीलाई उनको श्रीमानले कुटपिट गर्दा घाइते भएकी  श्रीमतीको मृत्यु भएको छ। 

    onlinepatrika
    Arghakhachi

    दमक नगरपालिका वडा नम्बर १० की ४९ वर्षीया घनादेवी आचार्यलाई श्रीमान ४५ वर्षीय रामकुमार लिम्बूले कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।  

    AGNI GROUP

    उनलाई उपचारको लागि विराटनगरको नोबेल अस्पताल लगिएको थियो। उनको त्यहाँ उपचार हुन नसकेपछि घर फर्काउने क्रममा शुक्रबार राति मृत्यु भएको कार्यालयले जनाएको छ।  कुटपिटमा संलग्न लिम्बूलाई ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij