Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

विमानस्थलमा कार्यरत प्रहरी जवान पक्राउ

विमानस्थलमा कार्यरत प्रहरी जवान पक्राउ

  • काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक जना प्रहरी जवान पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा लागूऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखामा कार्यरत प्रहरी जवान राजेन्द्र केसी पक्राउ रहेका छन् । 

    AGNI GROUP

    उनी विदेशबाट फर्किएका एक व्यक्तिले ल्याएको ५० ग्राम सुन कटाइदिएको अभियोगमा पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij