Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

२००० मेगावाट विद्युत खपत बढाउँदै

२००० मेगावाट विद्युत खपत बढाउँदै

  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियान गरियो ।  बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा पाँच वर्ष भित्रमा २००० मेगावाट विद्युत् खपत हुने गरी पूर्वाधार बनाउने भएको छ।

    onlinepatrika
    Arghakhachi


    बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने क्षेत्रमा हाल सञ्चालनमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गरी प्राधिकरणले विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार बनाउन लागेको हो। प्राधिकरणले उद्योगहरूलाई मागे जति भरपर्दो र गुणस्तरीय विद्युत् दिएर खपत बढाउन अल्पकालीन र दीर्घकालीन योजना बनाएके छ । यस अन्तर्गत पूर्वाधार  विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेको छ। 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij