Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

भन्सार छलेर ल्याएको अवैध सामान बरामद

भन्सार छलेर ल्याएको अवैध सामान बरामद

  • बुटवल– रुपन्देही प्रहरीले १८ लाख बराबरको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ स्थित तिनाउ पुलबाट भन्सार छलेर ल्याएको अवैध सामान (जुत्ता)सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

    onlinepatrika
    Arghakhachi

    सैनामैना नगरपालिका–४ मुर्गिया बस्ने ३२ वर्षीय विष्णु थारुले कपिलवस्तुबाट चलाएको लु १ च ८२१३ नम्बरको बलेरो पिक अप जीप बुटवलमा चेकजाँच गर्दा सात सय ५० जोर जुत्ता फेला पारेको हो। बरामद सामानको मूल्य करिब १८ लाख रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij