Jun 21 2026 | २०८३, असार ७ गते
झापा । झापा गाउँपालिका-१ का ३८ वर्षीय भिम सोरेन खोलामा डुबेर मृत्यु भएको छ। गौरीगंज गाउँपालिका-२ पिण्डान घुटुस्थित खोलामा माछा मार्न गएकाे खाेलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीको टोलीले खोज्ने क्रममा आइतबार दिउँसो शव फेला पारेको हो। घटना सबन्धमा ईलाका प्रहरी कार्यालय गौरीगंजबाट थप अनुसन्धान भइरहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij