Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

पुनर्निर्माणसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन आजबाट सुरु

पुनर्निर्माणसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन आजबाट सुरु

  • काठमाडौं ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको सम्मेलन यही मंसिर २३ गतेसम्म हायत होटलमा हुदै छ।

    onlinepatrika
    Arghakhachi

    प्राधिकरणका सह-प्रवक्ता मनोहर घिमिरेले भूकम्पपछिको पुनर्निर्माण तथा पुर्नस्थापना कार्यमा प्राप्त भएका सिकाइ र अनुभवबारे जानकारी प्रदान गर्ने उदेश्यले यो सम्मेलनको आयोजना सुरु गरेको बताए।

    AGNI GROUP

    उनका अनुसार सम्मेलन आजबाट सुरु भएपनि यसको औपचारिक उद्घाटन बुधबार(भोलि) राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ। सम्मेलनका लागि अमेरिका,भारत र न्युजिल्यान्डबाट विज्ञ आइसकेका छन्। ‘कोभिडका कारण अन्य देशका विज्ञहरु जुमबाट सहभागी हुनुहुने छन,’उनले भने।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij