Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

टर्कीमा एकै दिन कोरोना सङ्क्रमणबाट १८७ जनाको मृत्यु

टर्कीमा एकै दिन कोरोना सङ्क्रमणबाट १८७ जनाको मृत्यु

  • काठमाडाैँ । टर्कीमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिन्छ।
     
    प्राप्त समाचारअनुसार टर्कीमा सोमबार मात्र २० हजार जनामा यो सङ्क्रमण देखिएको हो। टर्कीको स्वास्थ्य मन्त्रालयले सोमबार मात्र यहाँ २० हजार ३३ जनामा संक्रमण भएको देखिएको जनाएको छ।
     
    यहाँ सोमबार मात्र यो सङ्क्रमणबाट १८७ जनाको ज्यान गएको छ। यहाँ यो संक्रमणबाट अहिलेसम्म ७८ हजार जना भन्दा बढीको ज्यान गएको पाइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij