Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

उच्च रक्तश्रावबाट सुत्केरीको मृत्यु

उच्च रक्तश्रावबाट सुत्केरीको मृत्यु

  • काठमाडाैँ । बाजुराको हिमाली गाउँपालिकामा उच्च रक्तश्रावबाट सुत्केरीको मृत्यु भएको छ। हिमाली–४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको उच्च रक्तश्रावका कारण मङ्गलबार मृत्यु भएको हो।

    onlinepatrika
    Arghakhachi

    गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लका अनुसार घरमै नवजात शिशुलाई जन्मदिएको केही समयभित्रै गङ्गा चदारको मृत्यु भएको हो।

    AGNI GROUP

    गङ्गा गर्भवती भएको सात महिना भएको र स्वास्थ्यचौकीमा तीनपटक गर्भजाँच गरेको स्वास्थ्य शाखाले जनाएको छ।

    जिल्लाका दुर्गम गाउँमा अझै स्वास्थ्यचौकीमा गर्भजाँच गर्न नजाने तथा घरमै सुत्केरी हुने चलन विद्यमान छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij