Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

चितवनमा सुकुमबासीको प्रदर्शनः लालपुर्जा माग्दै

चितवनमा सुकुमबासीको प्रदर्शनः लालपुर्जा माग्दै

  • काठमाडाैँ । चितवनका सुकुमबासीले ‘नो लालपुर्जा, नो भोट’ अभियान सुरु गरेका छन् । नेपाल बसोवास बस्ती संरक्षण समाजको आह्वानमा अभियान सुरु गरिएको हो । 

    onlinepatrika
    Arghakhachi

     चितवनको रत्ननगर नगरपालिकामा पर्ने टाँडी बजारबाट सुकुमबासीहरूले ‘उधारोमा भोट माग्ने प्रथा बन्द गर’, ‘जसको जोत उसको पोत कायम गर’, ‘बसोवासका आधारमा लालपुर्जा दे’ लगायतका नारासहितका प्लेकार्डसहित प्रदर्शन गरे । 

    AGNI GROUP

    नेपाल बसोवास बस्ती संरक्षण समाजका जिल्ला अध्यक्ष छविलाल देवकोटाले लालपुर्जा नपाएसम्म भोट नदिने अभियान सुरु भएको जानकारी दिए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij