Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

आजबाट ‘नेपाल आइडल’ को चौँथो सिजन सुरु

आजबाट ‘नेपाल आइडल’ को चौँथो सिजन सुरु

  • काठमाडाैँ । आजबाट ‘नेपाल आइडल’ को चौँथो सिजन सुरु हुँदैछ । एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको उक्त शो आज राति ८ः३० बजेदेखि सुरु हुने ‘नेपाल आइडल’ ४ का होस्ट आसिफ शाहले जानकारी दिएका छन् ।
     यस सिजनको मुख्य प्रायोजकका रूपमा कोका–कोला रहेको छ । कोका–कोला नेपाल आइडल सिजन ३ को पनि मुख्य प्रायोजक थियो ।

    onlinepatrika
    Arghakhachi

    नेपाल आइडल सिजन–४ मा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, सुगम पोखरेल र सिवानी मोक्तानले जजको भूमिका निर्वाह गर्ने छन्। उद्घोषकमा आसिफ शाह र रेश्मा घिमिरे रहने छन्। करिब चार महिनापछि नेपालले चौँथो नेपाल आइडल पाउनेछ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij