Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

ज्ञानेन्द्र र हिमानी शाहको फेसबुक एकाउन्ट 'फेक'

ज्ञानेन्द्र र हिमानी शाहको फेसबुक एकाउन्ट 'फेक'

  • काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहको फेसबुक एकाउन्ट फेक भएको पुष्टि भएको छ ।

    images
    images
    images

    ज्ञानेन्द्र वीर विक्रम शाह र हिमानी राज्यलक्ष्मी शाह नाम भएका लाखौँ फलोअर्स भएका एकाउन्टहरू पनि फेक भएको शाह निकट स्रोतले जनाएको छ ।

    हिमानी शाहको नाममा हिमानीले गरेका विभिन्न सामाजिक क्रियाकलाप र नयाँ नयाँ तस्बिरसहित विचारहरू आउने लाखौ फलोअर्स भएका फेसबुक, ट्विटर एकाउन्ट समेत फेक रहेका छन् ।

    स्रोतका अनुसार फेसबुक मात्र नभएर हिमानी र ज्ञानेन्द्रले हालसम्म कुनै पनि सामाजिक सञ्जाल प्रयोग गरेका छैनन् ।

    inbound3787697426773428131.jpg

     

    inbound9055225182138480347.jpg

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij