Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौँ । बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिका-४ का ५१ वर्षीय मिनबहादुर रोकाया मृत फेला परेका हुन्। धौलीगाड खोलामा बिहीबार मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएको छ।
मंगलबार बजारतर्फ गएका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त खोलामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij