Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

बलात्कारीलाई झम्सिखेलबाट च्याप्पै

बलात्कारीलाई झम्सिखेलबाट च्याप्पै

  • ललितपुर । प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी राजु थापालाई पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा २१ वर्षदेखि फरार थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले झम्सीखेलबाट पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    पाटन उच्च अदालतले ८ वर्षीया बालिकालाई करणी गरेको ठहर भएको ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij