Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

 बैतडीमा भालुको आक्रमण

 बैतडीमा भालुको आक्रमण

  • काठमाडाैँ । बैतडीमा भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन्।

    onlinepatrika
    Arghakhachi

    घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका– ५ नेटाका ३२ वर्षीय महेशराम भुल र  ४० वर्षीया कमला चन्द छन्।
    जङ्गलमा घाँस काट्न गएका बेला उनीहरुलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता बोधराज ओझाले बताए।

    AGNI GROUP

    घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij