Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

जुम्लामा एकेडेमि भवनको शिलान्यास गर्दैः राष्ट्रपति

जुम्लामा एकेडेमि भवनको शिलान्यास गर्दैः राष्ट्रपति

  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज जुम्ला जादैँ। स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबिबीएस लगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न राष्ट्रपति विद्यादेवी जुम्ला जान लागेकी हुन्। 

    onlinepatrika
    Arghakhachi

    बिहान ११ देखि सवा ११ बजेसम्म एकेडेमिक ब्लकको शिलान्यास हुनेछ। त्यसलगत्तै एमबिबीएस लगायतको शैक्षिक कार्यक्रमको शिलापत्र अनावरण हुने रजिस्ट्रार महतले बताए।

    AGNI GROUP

    राष्ट्रपतिले ७६ करोड रुपैयाँमा बन्न लागेको प्रतिष्ठानको क्वार्टर र एकेडेमिक भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij