
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज सोमबार दुई खेलहरु हुँदैछ ।
त्रिपुरेश्वर दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् ।
संकटा र पुलिसबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
संकटा ३ खेलमा ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । पुलिस ५ अंक जोडेर सातौं स्थानमा रहेको छ । दुवै टिम एकअर्कालाई हराएर अंक तालिका सुधार्ने दाउमा मैदान उत्रने छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij