Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

सहकारीकाे पैसा रातारात छुमन्तर

सहकारीकाे पैसा रातारात छुमन्तर

  • भक्तपुर । लोकन्थलीस्थित दक्षिणकाली महिला बचत तथा ऋण सहकारी संस्थाबाट करिब ७ लाख रूपैयाँ चोरी भएको छ । संस्थाकी अध्यक्ष सुशीला सुवेदीका अनुसार राति सहकारीको सेफ फोडेर रकम चोरी भएको बताइन् । चोरीमा संलग्नको खोजी तथा अनुसन्धान भईरहेको महानगरीय प्रहरी वृत्त ठिमी प्रमुख नरहरि रेग्मीले बताए ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij