Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

भरतपुरमा ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

भरतपुरमा ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

  • काठमाडाैँ । चितवनको भरतपुरमा सवारी दुर्घटनामा दुई वर्षीया बालिकाको ज्यान गएको छ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालयका चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार बसन्त चोकमा आमाको हात समातेर बाटो काट्दै गरेकी बालिकालाई बागमती प्रदेश ०३-००१ ख १३०६ नम्बरको ट्रकले ठक्कर दिएको हो। ट्रकको ठक्करबाट दुई वर्षीया दीपिका जोशीको घटनास्थलमै मृत्यु भएको छ। 

    AGNI GROUP

    ठक्करबाट बालिकाको मृत्यु भएपछि स्थानीयले ट्रक जलाइदिएका छन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij