Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

महामन्त्री विश्वप्रकाश जनआन्दोलनका घाइते मुकेशलाई भेट्न बनेपा पुगे

महामन्त्री विश्वप्रकाश जनआन्दोलनका घाइते मुकेशलाई भेट्न बनेपा पुगे


  • काठमाडाैँ । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा जनआन्दोलनका घाइते  मुकेश कायस्थलाई भेट्न बनेपाका पुगेका छन् ।
    कायस्थ आफू जस्ता राजनीतिकर्मीलाई जिम्मेवारी बुझ्न र बाटो नबिराउन झकझक्याउने अनुहार भएको उनले बताए। उनले मुकेशलाई छोएर आफूले महामन्त्रीको सपथ लिएको बताए।

    onlinepatrika
    Arghakhachi

    महामन्त्री पदको जिम्मेवारी गहिरो अनुभुति गर्न र इमान्दार ढंगले कार्य गर्न मुकेश कायस्थ र उनका  मातापितालाई छोएर सपथ खान आएको शर्माले भने ।

    AGNI GROUP

    जनआन्दोलनको क्रममा विसं २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि घाइते भएको मुकेश अझैसम्म पनि अचेत अवस्थामा छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij