Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

माइती जाँदै गर्दा भीरबाट लडेर मृत्यु

माइती जाँदै गर्दा भीरबाट लडेर मृत्यु

  • गुल्मी । गुल्मीको मुसिकोटमा भीरबाट लडेर दुई जनाको ज्यान गएको छ। सामुदायिक वनको भीरबाट लडेर २६ वर्षीय मनु सार्की र २५ वर्षीया ज्ञानु परीयारको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए।

    onlinepatrika
    Arghakhachi

    माइती जान हिँड्ने क्रममा भीरबाट लडेर घाइते अवस्थामा उद्धार गरेर अस्पताल पु¥याएको पाण्डेयले बताए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij