Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

उर्जामन्त्रीले विद्युतको खपत बढाउन सबै क्षेत्रलाई अपिल गरिन्

उर्जामन्त्रीले विद्युतको खपत बढाउन सबै क्षेत्रलाई अपिल गरिन्

  • काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले विद्युतको खपत बढाउन सबै क्षेत्रलाई अपिल गरेकी छन्। मन्त्री भुसालले विद्युतीय यातायातका साधनहरुको प्रयोग बढाउन व्यवसायीलाई पुनः आग्रह गरिन्। 

    onlinepatrika
    Arghakhachi

    मन्त्री भुसालले विद्युतको खपत बढाएर मुलुकको व्यापार घाटालाई न्यूनिकरण गर्दै लैजान सरकार लागि परेको बताइन्। सरकारले विद्युतको खपत बढाउन विद्युतको महशुल दर घटाएको पनि उनको भनाइ थियो। 

    AGNI GROUP

    मन्त्री भुसालले सरकारले विद्युत विक्रीका लागि भारतसँग सम्झौता गरिसकेको पनि बताइन्। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij