Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

शंकाको घेरामा पत्रकार राईको मृत्यु

शंकाको घेरामा पत्रकार राईको मृत्यु

  •  ललितपुर । नेपाल भ्रमणमा गएका पत्रकार किसन राईको निधन रहस्यमय भएको भन्दै निष्पक्ष छानबिनका लागि माग गरिएको छ। किरात राई यायोक्खा हङकङको अग्रसरतामा अध्यक्ष चन्द्रका राई, महासचिव गंगाराम राईसहित अन्य संघसंस्थाका प्रतिनिधि लगायतले हङकङ स्थित महावाणिज्यदूतावासको कार्यालयमा मागपत्र बुझाएका छन्। 

    onlinepatrika
    Arghakhachi

    पत्रमा स्वर्गीय राईको शव प्रकृतिदेखि पोष्टमार्टम रिपार्ट शंकास्पद देखिएको, घटनास्थल र सँगै गएका साथीका बारेमा स्पष्ट तथ्य बाहिर नआएको कारण घटना थप रहस्यमय बन्दै गइरहेकाले यथाशिघ्र छानविन र सत्यतथ्य बाहिर ल्याउन महावाणिज्यदूतावास मार्फत नेपाल सरकारलाई माग गरिएको छ। पत्रकार राई कात्तिक ७ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ दोर्पाचिउरीडाँडाको पंखु खोला नजिकै भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको थियो।

    AGNI GROUP

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij