Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मालपोत कार्यालय बारामा कार्यरत खरिदार रामविश्वास साह र गौरीशंकर कुमार कुशवाहाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग...
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij