Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौैँ । बुटवलमा साेमवार ल्यापटप चोरी गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–१३ लालीगुँरास पथका एक स्थानीयको कोठामा पसेर ल्यापटप सहितको सामान चोरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा...
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij