Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौँ । बेलौरी नगरपालिका–६ विद्यानगरबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँ बस्ने २३ वर्षीय सुमित राना र कैलाली धनगढी उपमहानगरपालिका-७ मनहेरा बस्ने १५ वर्षीय किशोर रहेका छन् । खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब...
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij