Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

उद्योग सचिव सरुवा

उद्योग सचिव सरुवा

  • काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएको छ ।

    images
    images
    images

    सरकारले सचिव भट्टराईलाई मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेको हो । भट्टराईलाई सचिवबाट हटाएर उक्त ठाउँमा गणेश पाण्डेलाई पठाएको छ ।

    images

    गणेश पाण्डे यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij