Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सुदूरपश्चिमाञ्चल साहित्य समाजको अधिवेशन हुँदै

सुदूरपश्चिमाञ्चल साहित्य समाजको अधिवेशन हुँदै

  • काठमाडौं । नयाँ नेतृत्व चयनका लागि सुदूरपश्चिमाञ्चल साहित्य समाजको अधिवेशन हुने भएको छ । आगामी भाद्र १४ गते ११औं अधिवेशनसँगै साधारणसभा हुने भएको हो ।

    onlinepatrika
    Arghakhachi

    साहित्य समाजका महासचिव गणेश नेपालीले आगामी भाद्र १४ गते हुने निर्वाचनमा सहभागी हुन सबै आजिवन सदस्यलाई आग्रह गरेका छन् । हाल समाजका ६ सय हाराहारी आजीवन सदस्य रहेका छन् ।

    AGNI GROUP

    भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ समाजको २०५१ सालमा स्थापना भएको थियो । त्यसयता आफ्नै तीन तल्ले भवन निर्माण गर्नुका साथै समाजले विविध साहित्यिक कार्यक्रम गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij