Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

आगलागीबाट ८४ लाखको क्षति

आगलागीबाट ८४ लाखको क्षति

  • काठमाडाै । त्रियुगा नगरपालिका–१२ त्रियुगा बसपार्कनजिक विद्युत सर्ट भई आज बिहान आगलागी हुँदा एक घर तथा तीन वटा पसल जलेर नष्ट भएको छ ।

    images
    images
    images

    त्रियुगा नगरपालिका-१२  त्रियुगा बसपार्कस्थित बाबुराजा प्रजापतिको घर र त्यसमा रहेका तीन वटा पसल जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगलागीबाट साहको ४० लाख, मगरको ११ लाख, रेग्मीको २५ लाख र प्रजापतिको आठ लाख गरी ८४ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । 

    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij