Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

बलात्कार आरोपमा एमाले सांसदविरुद्ध पक्राउ पुर्जी

बलात्कार आरोपमा एमाले सांसदविरुद्ध पक्राउ पुर्जी

  • काठमाडौं ।  नेकपा एमाले सांसद मोहन बानियाँविरुद्ध बलात्कार आरोपमा पक्राउ पुर्जी जारी भएको छ । एक साता अघि जुम्लाकी ४० वर्षीया महिलाले सांसद बानियाँविरुद्ध जबरजस्ती करणीको किटानी जाहेरी दिएकी थिइन् । जबरजस्त करणीको किटानी जाहेरी परेपछि परेपछि जिल्ला अदालत बाँकेले न्यौपानेविरुद्ध पक्राउ पुर्जी आदेश दिएको हो । त्यसकै आधारमा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मुधुसुदन न्यौपानेले जानकारी दिए ।

    images
    images
    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij