Aug 03 2025 | २०८२, साउन १८ गते
ललितपुर । ललितपुर महानगरपालिका १० वडाका वडासदस्य बासुदेव थापाको निधन भएको छ । फागुन २९ गते गैँडाकोटमा सवारी दुर्घटनामा परी थापाको निधन भएको हो ।
६० वर्षका थापाको निधनले वडा स्तब्ध भएको वडाअध्यक्ष नरसिह ब्यञ्जनकारले जानकारी दिए ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij