Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जीव झा

दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जीव झा


  • काठमाडौँ । दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जीव झा नियुक्त भएका छन् । सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धक नियुक्त गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कृषि मन्त्रालयको प्रस्तावमा झालाई संस्थानको रिक्त महाप्रबन्धक पदमा नियुक्त गरेको जनाइएको छ । 

    AGNI GROUP

    सो बैठकले राजश्व अनुसन्धान र भूमि आयोगमा रिक्त केही सदस्य पदमा पनि नियुक्ति गरेको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij