Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

भारती आमा बनिन् 

भारती आमा बनिन् 

  • हाँस्य कलाकार भारती सिंह र हर्ष लिम्बाचिया आमाबुवा बनेका छन्। भारतीले आइतबार छोरालाई जन्म दिएकी हुन्। यो सँगै हर्षले आफ्नो परिवारमा सबैभन्दा प्यारो सानो आत्मालाई स्वागत गरेको बताएका छन्।

    images
    images
    images

    हर्षले भारतीसँगको निकै सुन्दर तस्बिर सेयर गर्दै लेखेका छन्, ‘यो छोरा हो। त्यसयता भारती आफ्नो गर्भावस्थालाई लिएर सामाजिक सञ्जालमा चर्चामा छिन्।

    हर्षको यो पोस्टपछि फ्यानदेखि लिएर सेलिब्रेटीसम्मले पनि जोडीलाई बधाई दिइरहेका छन्।

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij