Logo

Aug 22 2025 | २०८२, भदौ ६ गते

Aug 22 2025 | २०८२, भदौ ६ गते

चुनावको दिन आन्तरिक हवाई उडान बन्द 

चुनावको दिन आन्तरिक हवाई उडान बन्द 

  • काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको चुनावको दिन सरकारले आन्तरिक हवाई उडान बन्द गर्ने जनाएको छ।

    images
    images
    images

    वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij