
Aug 22 2025 | २०८२, भदौ ६ गते
काठमाडाै । पाँच वर्षीय छोरा आशिष कुमालको आफ्नै बाबुले कुटपिट गरी हत्या गरेका छन् । हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वाणगंगा नगरपालिका-५ सिमलखोर बस्ने २६ वर्षीय लक्ष्मण कोहार छन् ।
कुटपिट का कारण गम्भीर घाइते आशिषको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij