Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

४० वर्षको उमेरमा एसइई सफलता, खुसीको सिमा छैन लाखे

४० वर्षको उमेरमा एसइई सफलता, खुसीको सिमा छैन लाखे

  • काठमाडौँ । काठमाडौँ महानगरपालिका ३ बसोबास गर्ने ४० वर्षिया सगुन कुमारी लाखे एसइई उत्र्तीण भएकी छन् । कक्षा ७ सम्म पढेकी लाखे २.८ जिपिए ल्याएर उत्र्तीण भएपछि खुसीको सिमानै नभएको लाखे बताउँछिन् । 

    onlinepatrika
    Arghakhachi

    ओखलढुङ्गा चम्पादेवी ५ घर भएकी लाखे निरन्तर कलेज जाने सोचमा रहेको र फार्मेसीको लागि कोशिस गर्ने बताउँछिन् । उनले बागमती वैकल्पिक मा. वि बाट एसइई दिएकी हुन् । परीक्षाको लागि ४ महिना जति अध्ययन गरेकी लाखेले जानकारी दिए । 

    AGNI GROUP

    नेपाल प्रहरी संगित विद्यालय महाराजगन्जका संगित निर्देशक प्रहरी नायब उपरीक्षक भुलाराज खनालको सल्ला सुझाव, बागमती वैकल्पिक मा. वि बसुन्धाराका शिक्षक राज सिंह साथै सम्पूर्ण शिक्षकहरु तथा श्रीमान् रमेश लाखे र छोरी रस्मा लाखे र रोशनी लाखेलाई पढाईमा सहयोग पु¥याएकोमा धन्यावाद दिइन ।
     
    पढ्नका लागि उमेरले छेक्दैन भन्ने सोचले पढाईलाई निरन्तरता दिने बताइन् । मान्छेमा इच्छा चाहाना भयो भने असम्भव केहि हुन्दैन भने उदाहरण दिन सकिन्छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij