Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

१५० किलो सुपारी बरामद 

१५० किलो सुपारी बरामद 

  • काठमाडाैँ । झापा मेचीनगर नगरपालिका ६ मेचीडाँडा छेउमा अवैध रूपमा भारततर्फ लाँदै गरिएको १५० किलो सुपारी बरामद गरिएको छ। बिहीबार अपराह्न ४ बजे इलाका प्रहरी कार्यालय (काँकडभिट्टा)बाट खटिएको प्रहरी टोलीले सुपारी बरामद गरेको हो।

    onlinepatrika
    Arghakhachi

     बरामद सुपारी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय (काँकडभिट्टा) बुझाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij