Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

ललितपुरमा ९ वर्षीया बालिका बलात्कृत, एक पक्राउ

ललितपुरमा ९ वर्षीया बालिका बलात्कृत, एक पक्राउ

  • ललितपुर । ललितपुरमा ९ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक पुरूषलाई पक्राउ गरेको छ। बलात्कारमा संलग्न भएको अभियोगमा महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले बालिकाको घर नजिकै बस्ने ४२ वर्षका हर्कबहादुर विक पक्राउ परेका छन् ।

    images
    images
    images

    पैसा दिने प्रलोभनमा बालिकालाई बलात्कार गरिएको भन्दै किटानी जाहेरी परेपछि विकलाई पक्राउ गरि अनुसन्धान थालिएको हो । विकविरुद्ध ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij