Logo

Jul 13 2025 | २०८२, असार २९ गते

Jul 13 2025 | २०८२, असार २९ गते

मेस्सी ‘वर्ल्ड स्पोर्ट स्टार अफ द इयर’ बाट सम्मानित

मेस्सी ‘वर्ल्ड स्पोर्ट स्टार अफ द इयर’ बाट सम्मानित

  • अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले बीबीसी स्पोर्ट्स पर्सनालिटी ‘वर्ल्ड स्पोर्ट स्टार अफ द इयर’अवार्ड प्राप्त गरेका छन्।

    images
    images
    images

    बीबीसीले विश्वकप विजेता मेस्सीलाई २०२२ को यस अवार्ड प्रदान गरेको हो। ३५ वर्षीय मेस्सीले आइतबार अर्जेन्टिनालाई कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको उपाधि दिलाएका थिए।

    images

    अर्जेन्टिनाले ३६ वर्षपछिको तेस्रो  विश्वकप उपाधि जितेको हो।​ विश्वकमा फ्रान्सेली क्लब पीएसजीका फरवार्डले उनलृ विश्वकपमा गोल्डेन बल समेत प्राप्त गरेका थिए।​ पाँचौं पटक विश्वकप खेलेका मेस्सीले कतार विश्वकपमा ७ गोल गरेका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij