Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

भोटेबहालमा आगलागी

भोटेबहालमा आगलागी

  • काठमाडौँ । आज राजधानीको भोटेबहालमा आगलागी भएको छ । स्थानीय रवि सुवालको घरमा रहेको देवेन्द्रकुमार गुप्ताको हार्डवेयर गोदाममा बिहान आगलागी भएको हो ।

    onlinepatrika
    Arghakhachi

    बिजुलीको तार सर्ट भएर आगो लागेको बताइएको छ । काठमाण्डौ महानगरपालिकाको जुद्ध वारुण यन्त्रका दुई वटा दमकल,ललितपुर महानगरपालिकाको एउटा दमकल, केही पानी ट्यान्की प्रयोग गरी आगो नियन्त्रण गरिएको थियो । 

    AGNI GROUP

    सो आगलागीमा कुनै मानवीय क्षति नभएको बताइएको छ । गोदाम साहु गुप्ताले आगलागीबाट गोदाममा रहेको सामान सबै जलेर नष्ट भएको बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij