Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

म्युनिसिपल कन्फरेन्समा भाग लिन सुनिता डंगोल इजरायलमा

म्युनिसिपल कन्फरेन्समा भाग लिन सुनिता डंगोल इजरायलमा

  • काठमाडौं । काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल इजरायल पुगेकी छन् । म्युनिसिपल कन्फरेन्समा भाग लिन उनी त्यहाँ पुगेकी हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनको साथमा महानगरका प्रवक्ता नवीन मानन्धर र अर्का कर्मचारी प्रेम थापा पनि गएका छन् ।

    AGNI GROUP

    तीन दिनसम्म चल्ने सो कन्फरेन्समा विभन्न देशका पालिकाका प्रमुखहरूको पनि सहभागिता रहेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij