Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

एनआइसी एसिया बैंकको एटिएम फोड्ने एकजना पक्राउ

एनआइसी एसिया बैंकको एटिएम फोड्ने एकजना पक्राउ

  • काठमाडौं । एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । प्रहरीले चन्द्रागिरी नगरपालिका-७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-७ घर भएका २८ वर्षीय प्रकाश मगरलाई पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले आइतबार राति चन्द्रागिरी नगरपालिका-११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दा-फोड्दैको अवस्थामा उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij