Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

लुम्बिनी चिनी उद्योगमा स्थानीयद्वारा तालाबन्दी

लुम्बिनी चिनी उद्योगमा स्थानीयद्वारा तालाबन्दी

  • काठमाडौं । पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगमा स्थानीयले तालाबन्दी गरेका छन् । उद्योगले प्रदूषण फैलाएको भन्दै स्थानीयले तालाबन्दी गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    एक हप्तादेखि सञ्चालनमा आएको लुम्बिनी चिनी उद्योगले स्थायिनसँग गरेको सहमति विपरित उद्योगमा इन्धनको रुपमा धानको भुस प्रयोग गरी सुनवलको बजार क्षेत्रमा व्यापक रुपमा धुलो उडाएको, उद्योग सञ्चालन पूर्व उद्योग क्षेत्रको सरसफाई नगरेको लगायतका विषयको सुनवाइ उद्योग सञ्चालकले नगरेको भन्दै स्थानीयवासीको समूहले उद्योगको मुल गेटमा तालाबन्दी गरेको सुनवल–१ का स्थानीयवासी दीपक खनालले बतउनुभयो ।

    AGNI GROUP



    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij