Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।

    onlinepatrika
    Arghakhachi

    अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेलरमट्टीतेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ ।

    AGNI GROUP

    निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १७० रुपैयाँ कायम भएको छ । खाना पकाउने हुने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij