Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

मधेश प्रदेश माओवादी केन्द्रको संसदीय दलको नेतामा भरतप्रसाद साह चयन

मधेश प्रदेश माओवादी केन्द्रको संसदीय दलको नेतामा भरतप्रसाद साह चयन

  • काठमाडौँ । मधेश प्रदेश माओवादी केन्द्रको संसदीय दलको नेतामा भरतप्रसाद साह चयन भएका छन् । 

    images
    images
    images

    भरतप्रसाद साह र  युवराजप्रसाद भट्टराईले दलको नेताका लागि उम्मेदवारी दिएका थिए । साहको ६ मत पाउँदै संसदीय दलको नेता चुनिएका छन् भने भट्टराईले ३ मत पाएका छन् ।

    images

    साह महोत्तरी १(२) बाट निर्वाचित भएका थिए । उनी यसअघि पनि दलका नेता थिए । मधेश प्रदेशमा माओवादी केन्द्रका ८ सांसद छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij